जोडिनुहोस
  • होमपेज
  • वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी

वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा हेमराज ढकाल विजयी भएका छन् ।

उनी उमेशलाल समूहबाट उमेदवार बनेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए ।

प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका