जोडिनुहोस
  • होमपेज
  • पर्यटन मन्त्रालयको बजेट ११ अर्ब ९६ करोड

पर्यटन मन्त्रालयको बजेट ११ अर्ब ९६ करोड

काठमाडौँ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने बताए ।

यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताए । यस्तै नयाँ पर्यटकीय गन्तव्य विकास र विस्तारकाक लागि २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका