जोडिनुहोस
  • होमपेज
  • शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । उनले प्रश्न गर्ने सांसदहरूलाई सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराए ।

सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले बोलेको ‘मलाई भैँसी चढाएका थिए’ भनेर बोलेकोलाई पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे ।

उनको भभिव्यक्तिप्रति माओवादी सांसदहरूको आपत्ति जनाएका थिए । तर, खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका