जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ९८ पैसा र बिक्री दर १३२ रूपैयाँ ५८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ५१ पैसा र बिक्री दर १६४ रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.98 132.58
EUR (EUROPEAN EURO)
1 141.09 141.73
GBP (UK POUND STERLING)
1 163.51 164.25
CHF (SWISS FRANC)
1 144.77 145.43
AUD (AUSTRALIAN DOLLAR)
1 86.94 87.34
CAD (CANADIAN DOLLAR)
1 98.15 98.59
SGD (SINGAPORE DOLLAR)
1 97.59 98.04
JPY (JAPANESE YEN)
10 9.41 9.45
CNY (CHINESE YUAN)
1 18.54 18.62
SAR (SAUDI ARABIAN RIYAL)
1 35.19 35.35
QAR (QATARI RIYAL)
1 36.2 36.36
THB (THAI BAHT)
1 3.78 3.8
AED (UAE DIRHAM)
1 35.93 36.1
MYR (MALAYSIAN RINGGIT)
1 28.83 28.96
KRW (SOUTH KOREAN WON)
100 10.1 10.15
SEK (SWEDISH KRONER)
1 12.12 12.18
DKK (DANISH KRONER)
1 18.94 19.03
HKD (HONG KONG DOLLAR)
1 16.84 16.92
KWD (KUWAITY DINAR)
1 428.74 430.69
BHD (BAHRAIN DINAR)
1 350.06 351.65

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका