जोडिनुहोस
  • होमपेज
  • भारतमा भएको जी–२० सम्मेलन सबैभन्दा सफल भएको भारतका लागि अमेरिकी राजदूत एरिकको दाबी

भारतमा भएको जी–२० सम्मेलन सबैभन्दा सफल भएको भारतका लागि अमेरिकी राजदूत एरिकको दाबी

नयाँ दिल्ली— भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टीले भारतको अभ्यक्षता भएको जी–२० सम्मेलन अहिलेसम्मको सबैभन्दा सफल भएको दाबी गरेका छन् ।

‘भारतको अद्भुत विकास, यसको द्रुत वृद्धि, र जी–२० सम्मेलनमा भारतको नेतृत्व सफल भएको छ’, अमेरिकी राजदूतले भने।

गार्सेट्टीले इन्डो—अमेरिकन चेम्बर अफ कमर्सद्वारा आयोजित २० औं इन्डो—अमेरिकी आर्थिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका