जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा खोप अभियान जारी रहेकाले बिहान १० बजेभित्र विद्यालय सञ्चालन गर्न पत्राचार

कञ्चनपुरमा खोप अभियान जारी रहेकाले बिहान १० बजेभित्र विद्यालय सञ्चालन गर्न पत्राचार

दोधारा चाँदनी – कञ्चनपुर लगायतका जिल्लामा केही दिनदेखि गर्मी बढेको छ ।

अत्यधिक गर्मीका कारण अधिकांश जिल्लाका विद्यालय बन्द गरिएको छ तर कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

“अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। खोप केन्द्र पनि विद्यालयमै छन्। खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरिएको छ ।” समितिले भनेको छ।

गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका