जोडिनुहोस
  • होमपेज
  • थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

थ्रीस्टार हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

काठमाडौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनिको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका