जोडिनुहोस
  • होमपेज
  • कांग्रेस सभापति देउवा आँखाको उपचारका लागि मंगलबार सिंगापुर जाने

कांग्रेस सभापति देउवा आँखाको उपचारका लागि मंगलबार सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आँखाको उपचारका लागि भोली सिंगापुर जाने भएका छन् ।

सभापति देउवा आँखामा समस्या देखा परेपछि उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका