जोडिनुहोस
  • होमपेज
  • खिम्ती जलविद्युत् आयोजनाको नयाँ पीपीएमा अन्योल

खिम्ती जलविद्युत् आयोजनाको नयाँ पीपीएमा अन्योल

टेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजियन कम्पनी) हिमाल पावर लिमिटेड आ आफ्नो अडानमा कायमै रहँदा नयाँ पीपीए हुन नसकेको हो ।

नेपाल विद्युत् प्राधिकरण र हिमाल पावरबीच शुरूमा २०५१ मङ्सिरमा खिम्तीको बिजुली खरीदविक्री सम्झौता भएको थियो । प्रारम्भिक पीपीए २० वर्षका क्षमताको उक्त लागि थियो ।

६० मेगावाट आयोजनाबाट अचेल वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन भइरहेको छ । यो आयोजनाबाट ५० वर्ष विद्युत् उत्पादन गर्ने अनुमति हिमाल पावर लिमिटेडलाई छ ।

हिमाल पावरमा बुटवल पावर कम्पनी लिमिटेड ९बीपीसी० को १७ प्रतिशत र नर्वेजियन कम्पनीहरूको ८३ प्रतिशत शेयर छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका