जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.43 133.03
EUR (EUROPEAN EURO)
1 144.93 145.59
GBP (UK POUND STERLING)
1 168.17 168.93
CHF (SWISS FRANC)
1 151.02 151.7
AUD (AUSTRALIAN DOLLAR)
1 86.05 86.44
CAD (CANADIAN DOLLAR)
1 98.5 98.94
SGD (SINGAPORE DOLLAR)
1 97.8 98.24
JPY (JAPANESE YEN)
10 9.13 9.17
CNY (CHINESE YUAN)
1 18.24 18.33
SAR (SAUDI ARABIAN RIYAL)
1 35.3 35.46
QAR (QATARI RIYAL)
1 36.36 36.52
THB (THAI BAHT)
1 3.77 3.78
AED (UAE DIRHAM)
1 36.05 36.22
MYR (MALAYSIAN RINGGIT)
1 28.68 28.81
KRW (SOUTH KOREAN WON)
100 9.93 9.97
SEK (SWEDISH KRONER)
1 12.25 12.31
DKK (DANISH KRONER)
1 19.45 19.54
HKD (HONG KONG DOLLAR)
1 16.94 17.01
KWD (KUWAITY DINAR)
1 430.48 432.44
BHD (BAHRAIN DINAR)
1 351.29 352.88

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका