जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 132.84 133.44
EUR (EUROPEAN EURO)
1 142.26 142.91
GBP (UK POUND STERLING)
1 165.61 166.36
CHF (SWISS FRANC)
1 148.86 149.53
AUD (AUSTRALIAN DOLLAR)
1 84.82 85.2
CAD (CANADIAN DOLLAR)
1 97.29 97.73
SGD (SINGAPORE DOLLAR)
1 97.34 97.78
JPY (JAPANESE YEN)
10 9.01 9.05
CNY (CHINESE YUAN)
1 18.13 18.21
SAR (SAUDI ARABIAN RIYAL)
1 35.42 35.58
QAR (QATARI RIYAL)
1 36.43 36.6
THB (THAI BAHT)
1 3.73 3.75
AED (UAE DIRHAM)
1 36.17 36.33
MYR (MALAYSIAN RINGGIT)
1 28.39 28.52
KRW (SOUTH KOREAN WON)
100 9.94 9.98
SEK (SWEDISH KRONER)
1 11.94 12
DKK (DANISH KRONER)
1 19.07 19.16
HKD (HONG KONG DOLLAR)
1 16.95 17.02
KWD (KUWAITY DINAR)
1 430.66 432.6
BHD (BAHRAIN DINAR)
1 352.37 353.97

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका