जोडिनुहोस
  • होमपेज
  • श्रध्दाञ्जलि अर्पण गर्दै नेम्वाङका जेठो छोरा

श्रध्दाञ्जलि अर्पण गर्दै नेम्वाङका जेठो छोरा

काठमाडौं । मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका जेठा छोरा युकेबाट बुबाको निधन भएको खबर सुनेपछि बुधबार नेपाल आइसकेका छन् ।

नेम्वाङका जेठा छोरा मेङसो नेम्वाङ बुधबार नेपाल आएर ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा पुगेर उनका बुबाको पार्थिक शरिरमा श्रध्दाञ्जलि अर्पण गरेका छन् । उनका भाइ पनि अस्टेलियाबाट नेपाल आइसकेका छन् ।

नेम्वाङको हृदय घातका कारण मंगलबार नै निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका