जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६० किलो सुन तस्करी गर्ने गिरोहले ७ वटा कम्पनी खोलेको पाइएको जनाएको छ।

सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो गिरोहले सुन तस्करीका लागि नेपालीहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेको बताइन्।

७ वटा कम्पनीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको पाइएको सिआइबीले जनाइको छ। ती कम्पनीले विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका