जोडिनुहोस
  • होमपेज
  • राप्रपा नेपालले आज गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

राप्रपा नेपालले आज गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ। गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध राँके जुलुस प्रदर्शन गर्ने तयारी भएको पार्टीले जनाएको छ। प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको छ ।

संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई सङ्कटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक सङ्घर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्दोलनको तयारीमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका