जोडिनुहोस
  • होमपेज
  • यू–१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा

यू–१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा

नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ । क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो । क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

नेपालको टोली

देव खनाल कप्तान, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडीहरु

प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका