जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो प्रधानमन्त्री

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्रीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका