जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा

जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार उनले भूकम्पबाट पीडित भएकाहरुलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु ।’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका