जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच बल्खुमा झडप

दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच बल्खुमा झडप

काठमाडौं – बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ ।

कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका