जोडिनुहोस
  • होमपेज
  • मोसेसको गोलमा पोखरा विजयी

मोसेसको गोलमा पोखरा विजयी

नेपाल सुपर लिग एनसएसएलको पहिलो खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पोखराले चितवनलाई १–० गोलअन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेसले ७२ औँ मिनेटमा गोल गरे । यससँगै पोखराले ३ अंक जोडेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका