जोडिनुहोस
  • होमपेज
  • उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँदा ३९ जना घाइते भएको र सबैलाइ उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका