जोडिनुहोस
  • होमपेज
  • हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

हमास–इजरायलबीचको युद्धविराम थप एक दिन लम्बियो

हमास र इजरायलबीच कायम युद्धविराम एक दिन लम्बिएको छ । जारी युद्धविरामको मध्यस्थ गरिररहेको खाडी मुलुक कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको हो ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्ला सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगिएको जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका