जोडिनुहोस
  • होमपेज
  • १४ निर्माण कम्पनी कालोसूचीमा

१४ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरुमा सिरुवा कन्ट्रक्सन तिनकुने, साहनी विवल्डर्स रुपन्देही, आरडी सप्लायर्स पुतलीसडक लगायत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका