जोडिनुहोस
  • होमपेज
  • विकल पौडेल र सुनिल पौडेललाई ७ दिनसम्म थुनामा राख्न अनुमति

विकल पौडेल र सुनिल पौडेललाई ७ दिनसम्म थुनामा राख्न अनुमति

विशेष अदालतले बुधबार पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पक्राउ परेको भोलीपल्ट अख्तियारले उनीहरुलाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका