जोडिनुहोस
  • होमपेज
  • यू १९ विश्वकपको सुपर सिक्समा नेपालले गुमायो पाचौँ विकेट, ३ रन बनाएर गुल्शन आउट

यू १९ विश्वकपको सुपर सिक्समा नेपालले गुमायो पाचौँ विकेट, ३ रन बनाएर गुल्शन आउट

आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको ३४ ओभर ४ बलमा गुल्शन झा आउट भए । आउट हुनुअघि १६ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले गुल्शनको स्थानमा दिपक बोहोरा क्रिजमा आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका