जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजोदेखी सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

यसैबीच पार्टीले गरेको रुपान्तरण अभियानका क्रममा खटिएका कार्यकर्ता र नेतालाई ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र दिने भएको छ । त्यस्तै १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण सोधिने र कारवाही गर्ने निर्णय गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका