जोडिनुहोस
  • होमपेज
  • २५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने

२५ प्रतिशत सदस्यले माग गरे माओवादीले ६ महिनामा विशेष महाधिवेशन गर्ने

नेकपा माओवादी केन्द्रले २५ प्रतिशत पार्टी सदस्यले लिखित माग गरेमा ६ महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

बिहीबार विधान सार्वजनिक गर्दे पार्टीले यस्तो विधान बनाएको हो । यस्तै विशेष परिस्थितिमा केन्द्रीय समितिले आवश्यक ठानेको सन्दर्भमा पनि महाधिवेशन गर्ने छ ।

यसैबीच माओवादीले प्रत्येक ५ वर्षमा विधान अधिवेशन गर्ने भएको छ ।

यो पनि

यस्तो छ माओवादीको विधान पूर्णपाठसहित

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका