जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रूपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख २५ हजार ८०० मा कारोबार भएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ५०५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ५१५ मा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका