जोडिनुहोस
  • होमपेज
  • चित्रले चिटिक्क काठमाण्डौका भित्ता

चित्रले चिटिक्क काठमाण्डौका भित्ता

काठमाण्डौका सडकका भित्ताहरु आकर्षक कलाकृतिले चिटिक्क देखिन थालेका छन् । काठमाण्डौ महानगरपालिकाले मौलिक कला, संस्कृति झल्काउने गरी भित्ताहरुमा चित्र बनाउने अभियान शुरु गरेको हो । भित्ताभरी थरीथरीका चित्र बनेपछि सुन्धारा क्षेत्र आकर्षक देखिन थालेको छ । वर्षौंको धुलो धुवाँ घामपानी सहेर जीर्ण भैसकेका भित्ताहरु अहिले ईन्द्रेणी रङ्गमा रङ्गिएका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका