जोडिनुहोस
  • होमपेज
  • रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए

रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए

पूर्व डिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेका छन् । खरेलले विना कारण पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेपछि पार्टी परित्याग गरेको बताए । उनले आफूले पार्टी छाडेको औपचारिक जानकारी दिँदै भने, ‘विना कारण स्पष्टीकरण सोधेपछि मैले राजीनामा दिए ।’

खरेल रास्वपाबाट बारा–२ मा उपनिर्वाचन लडेका थिए । तर जसपाका उपेन्द्र यादवसँग पराजित भए । पछिल्लो समय उनले रास्वपा सभापति रवि लामिछानेबारे प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नै नदिई राजीनामा पठाएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका