जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष रञ्जिता श्रेष्ठको आग्रह

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष रञ्जिता श्रेष्ठको आग्रह

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् । संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका