जोडिनुहोस
  • होमपेज
  • दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

काठमाडौं । आयोजक दक्षिण अफ्रिकाले जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाईनलमा फाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राती भएको दोस्रो सेमिफाइनल खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई ६ रनले पराजित गरि दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

आईतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई पराजित गरि साबिक विजेता अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका