जोडिनुहोस
  • होमपेज
  • विश्वकप खेल्ने यू–१९ टोली आज स्वदेश फर्कँदै

विश्वकप खेल्ने यू–१९ टोली आज स्वदेश फर्कँदै

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ । एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।

विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।

नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका