जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । मंगलबार दायर रिटको पेसी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको थियो ।

प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गर्दै मंगलबार मुद्दा दायर भएको थियो ।

जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जना छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका