जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौं – जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

सप्तरी जिल्लाको इन्चार्ज समेत रहेकी झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको जनमत पार्टीका उपाध्यक्ष ई. दिपक कुमार साहले जानकारी दिएका छ्न् ।

आठ दलिय सत्ता गठबन्धनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जस्तै उपराष्ट्रपतिमा पनि साझा उमेद्वार खोज्ने प्रयत्न गरिरहेका बेला जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेद्वारी दिने जनायको छ ।

आगामी चैत ३ गते हुने उपराष्टपतिको निर्वाचनका लागि जसपा र नागरिक उन्मुक्ती पार्टीले पनि दाबी गरेका बेलामा जनमत पार्टीले पनि आफ्नो दाबी प्रस्तुत गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका