जोडिनुहोस
  • होमपेज
  • दुई कार्यकाल पूरागरि विदा भइन् विद्या भण्डारी

दुई कार्यकाल पूरागरि विदा भइन् विद्या भण्डारी

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । लगातार दुई कार्यकाल पूरा गरि उनी सोमबार शीतल निवासबाट विदा भएकी हुन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गरे । भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका