जोडिनुहोस
  • होमपेज
  • नेपालले गुमायो चौथो विकेट, भुर्तेल आउट

नेपालले गुमायो चौथो विकेट, भुर्तेल आउट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ । चौंथो विकेटको रुपमा नेपालका कुशल भुर्तेल ५० रनमा आउट भए ।

नेपालले ४ विकेट गुमाएर ९८ रन जोडेको छ । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका