जोडिनुहोस
  • होमपेज
  • बारा–२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी

बारा–२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी

काठमाडौँ । सभामुख देवराज घिमिरेले बारा निर्वाचन क्षेत्र नम्बर २ का रिक्त भएको संसदलाई जानकारी गराएका छन् ।

प्रनिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख घिमिरेले उक्त क्षेत्रमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ गते भएको निर्वाचनमार्फत उपराष्ट्रपतिमा निर्वाचित भएकाले सो क्षेत्र रिक्त भएको जानकारी गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका