जोडिनुहोस
  • होमपेज
  • भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन

भारतको संसदीय समितिले जी–२०को लागि लागि समयमै रकम उपलब्ध गराउन निर्देशन

नयाँ दिल्ली— भारतको विदेश मामिलासम्बन्धी संसदीय समितिले भारतको अध्यक्षता भईरहेको जी–२० को लागि र समयमै र पर्याप्त रकमको उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले जी–२० शिखर सम्मेलनको लागि विनियोजन गरेको ३२० करोड भारतीय रूपैयाँ मध्ये हालसम्मको खर्च ९२.५९ करोड भारतीय रूपैयाँ भएको जनाएको छ । यस्तै, २०२३ मा ९९० करोड भारतीय रुपैँया विनियोजन भएकोमा अप्रयाप्त हुने पनि जनाएको छ ।

समितिले चालू वर्षको लागि निर्धारित कार्यक्रमहरू र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि समयमै रकम उपलब्ध हुने अपेक्षा गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका