जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको विरोधकाे बाबजुद भारतले जी–२० शिखर सम्मेलन जम्मू–कश्मीरमा आयोजना गर्दै

पाकिस्तानको विरोधकाे बाबजुद भारतले जी–२० शिखर सम्मेलन जम्मू–कश्मीरमा आयोजना गर्दै

श्रीनगर— जम्मू कश्मीरमा जी–२० शिखर सम्मेलन आयोजना गर्नु साहसिक र महत्वाकांक्षी कदमका साथै जम्मू–कश्मीरको पहिचानमा थप इँटा थप्ने एक महत्वपूर्ण अवसर पनि हुनेछ।

श्रीनगरमा आधारित स्वतन्त्र, थिंक–ट्याङ्कले भने कि पाकिस्तान र चीनको प्रतिरोधको बाबजुद भारतले मे २२ देखि २४ सम्म हुने तय भएको जी–२० सम्मेलन अन्र्तगत पर्यटन समूहको बैठकको लागि श्रीनगरलाई छनौट गरिएको थियो ।

विगत ७० वर्षमा पहिलो पटक जम्मु कश्मीरले जी–२० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ, र यस अवसरले जम्मू कश्मीरलाई आफ्नो बजार सम्भावना, पारिस्थितिक पर्यटन उद्यमहरू, र सांस्कृतिक सम्पत्तिहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ।

भारतले जम्मू–कश्मीरमा केही जी–२० शिखर सम्मेलनहरू आयोजना गर्ने रणनीति बनाएर मुख्यतया बेइजिङ र इस्लामाबादलाई महत्त्वपूर्ण रणनीतिक सन्देश दिएकाेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका