जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • Sagarmatha TV
  • बुधबार, जेष्ठ ३१, २०८०
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ९८ पैसा र बिक्री दर १४२ रूपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २६ पैसा र बिक्री दर १६६ रूपैयाँ ०२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 131.5 132.1
EUR (EUROPEAN EURO)
1 141.98 142.63
GBP (UK POUND STERLING)
1 165.26 166.02
CHF (SWISS FRANC)
1 145.1 145.76
AUD (AUSTRALIAN DOLLAR)
1 89.1 89.5
CAD (CANADIAN DOLLAR)
1 98.49 98.94
SGD (SINGAPORE DOLLAR)
1 98.1 98.55
JPY (JAPANESE YEN)
10 9.42 9.46
CNY (CHINESE YUAN)
1 18.39 18.47
SAR (SAUDI ARABIAN RIYAL)
1 35.06 35.22
QAR (QATARI RIYAL)
1 36.07 36.24
THB (THAI BAHT)
1 3.8 3.82
AED (UAE DIRHAM)
1 35.8 35.97
MYR (MALAYSIAN RINGGIT)
1 28.48 28.61
KRW (SOUTH KOREAN WON)
100 10.32 10.37
SEK (SWEDISH KRONER)
1 12.19 12.24
DKK (DANISH KRONER)
1 19.05 19.14
HKD (HONG KONG DOLLAR)
1 16.79 16.86
KWD (KUWAITY DINAR)
1 427.91 429.86
BHD (BAHRAIN DINAR)
1 348.81 350.4

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका