जोडिनुहोस
  • होमपेज
  • आज पनि घट्यो सुन चाँदीको मूल्य

आज पनि घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । बिहीबार पनि सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज १४ सय ५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ११ हजार ८ लाख ८ सय,  तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका