जोडिनुहोस
  • होमपेज
  • बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने : हामीसँग धैर्यताबाहेक अर्को विकल्प छैन

बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने : हामीसँग धैर्यताबाहेक अर्को विकल्प छैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् ।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका