जोडिनुहोस
  • होमपेज
  • पाँच दिनमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि

पाँच दिनमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ । बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ । यस प्रदेशमा ३ हजार ८२१ केश पुष्टि भएको छ ।

यस्तै, दोस्रोमा बागमती प्रदेशमा ९६२ र गण्डकी प्रदेशमा ३५७ केश पुष्टि भएको छ । क्रमशः सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ केस पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका