जोडिनुहोस
  • होमपेज
  • प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेर नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७६औं मिनेटमा राफेल भरानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले अब अर्को खेल अगस्त १९ मा टोटनह्याम सँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका