जोडिनुहोस
  • होमपेज
  • विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…

विराटनगर – विराटनगरको ग्रीनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। तपेश्वरलाल कर्णले शिशु बेचेको खुलेको छ । उनले निःसन्तान दम्पतीलाई शिशु बेचेको प्रहरीले जनाएको छ ।

डाक्टर कर्णले अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता शिशु मोरङको कटहरी गाउँपालिकाकी दिलमाया राजवंशीलाई बेचेका थिए । ती शिशुलाई प्रहरीले मोरङको कटहरीबाट उद्धार गरेको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले डा. कर्ण र अर्का एक युवकलाई पक्राउ गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा। कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्वीर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका