जोडिनुहोस
  • होमपेज
  • तुइनबाट खसेर एक जना बेपत्ता

तुइनबाट खसेर एक जना बेपत्ता

हुम्ला।तुइन तर्ने क्रममा खसेर हुम्लामा एक जना बेपत्ता भएका छन् । सर्केगाड गाउँपालिका-३ स्थित लेप्चेघाटमा मुगुका ३८ वर्षिय मकरसिह नेपाली तुइनबाट खसेर बेपत्ता भएका हुन् ।

हिजो साँझ ६ बजेरतिर तुइनबाट खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कर्णाली करिडोर अन्तरगत छारे(सुनाखाडा काम गर्न उनी मुगुबाट हुम्ला गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए। बेपत्ता नेपालीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका