जोडिनुहोस
  • होमपेज
  • कोशीमा कांग्रेस उपनेता हिमाल कार्कीले दिए राजीनामा

कोशीमा कांग्रेस उपनेता हिमाल कार्कीले दिए राजीनामा

नेपाली कांग्रेस संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् । उनले दल नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन् ।

विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा दलप्रति इमान्दार भएर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका