जोडिनुहोस
  • होमपेज
  • हङकङविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

हङकङविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

काठमाडौं। काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले शनिबार हङकङविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । आजकै खेलमा नेपालका बलर प्रतिश जिसीले डेब्यु गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका