जोडिनुहोस
  • होमपेज
  • खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा गौतमलाई नियुक्त गरेको हो । यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोग सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका