जोडिनुहोस
  • होमपेज
  • नेताहरुको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय

नेताहरुको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा वेदुराम भुसालले यस्तो बताएका हुन् । उनले केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुने र पदाधिकारीहरुको संख्या १९ जना हुने पनि जानकारी दिए । केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?